‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

महिमाखबर महिमाखबर
|
सोमबार, जेठ २५, २०८३
|
|
२८ पटक हेरिएको
Shares
‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

सारांश

  • काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ले सुरुवाती १० दिनमा ९४ लाख ग्रस कलेक्सन गरेको छ ।
  • चलचित्र विकास बोर्डका अनुसार जेठ १५ देखि २४ गतेसम्म यो फिल्म हेर्नका लागि ३१ हजार ७८८ वटा टिकट बिक्री भएको हो ।
  • नायक मुकुन भुसाल र नायिका रेणुनाथ योगी शीर्ष भूमिकामा छन् ।

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ले सुरुवाती १० दिनमा ९४ लाख ग्रस कलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डका अनुसार जेठ १५ देखि २४ गतेसम्म यो फिल्म हेर्नका लागि ३१ हजार ७८८ वटा टिकट बिक्री भएको हो ।

नायक मुकुन भुसाल र नायिका रेणुनाथ योगी शीर्ष भूमिकामा छन् । बालकलाकार निर्भिक रेग्मी पनि शीर्ष भूमिकामा छन् ।

त्यस्तै, वैशाख २५ बाट प्रदर्शनमा आएको ‘लालीबजार’को व्यापार ८ करोड ७८ लाख पुगेको छ । यो फिल्म हेर्न २ लाख ९० हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। आवश्यक ठाउँहरू * ले चिन्ह लगाइएको छ।

महिमाखबर
महिमाखबर
‘सबैको, सबैभन्दा राम्रो’
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?