प्रचार सामाग्री सार्वजनिक नहुँदै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री

महिमाखबर महिमाखबर
|
सोमबार, जेठ २५, २०८३
|
|
४३ पटक हेरिएको
Shares
प्रचार सामाग्री सार्वजनिक नहुँदै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री

सारांश

  • काठमाडौं – प्रदर्शनको करिब तीन महिनाअघि नै फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ ।
  • कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्मको बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको हो ।
  • कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले आफूलाई उत्साहित बनाएको फिल्मका लेखकसमेत रहेका गुरुङले बताए ।

काठमाडौं – प्रदर्शनको करिब तीन महिनाअघि नै फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ ।

कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्मको बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको हो ।

कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले आफूलाई उत्साहित बनाएको फिल्मका लेखकसमेत रहेका गुरुङले बताए ।

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सुनील थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतीक्षा गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। आवश्यक ठाउँहरू * ले चिन्ह लगाइएको छ।

महिमाखबर
महिमाखबर
‘सबैको, सबैभन्दा राम्रो’
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ